काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले उखु किसानको रकम भुक्तानी तत्काल गर्न सरकारसँग माग गर्नुभएकाे छ । प्रतिनिधिसभाकाे मंगलबारकाे बैठकमा बाेल्दै उहाँले यस्ताे माग गर्नुभएकाे हाे