२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024


लैङ्गिक तथा यौनिक अल्पसंख्यकका अधिकारहरु ओझेलमा पर्दै गएकोप्रति विज्ञहरुको चिन्ता

काठमाडौं । कानून व्यवसायीहरुले लैङ्गिक तथा यौनिक अल्पसंख्यकका अधिकारहरु ओझेलमा पर्दै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् । मंंगलवार काठमाडौंमा भएको एक कार्यक्रममा विज्ञहरुले यसबारे चिन्ता व्यक्त गरेका हुन् । उनीहरुले

अझै पनि अस्तित्वको खोजीमा यौनिक तथा लैङ्गिक र अल्पसंख्यक समुदाय

उनीहरूले प्रजनन अधिकारदेखि नागरिकता, जन्मदर्ता र शैक्षिक प्रमाणपत्रमा समेत पहिचान खुलाउन नपाएको पीडा पोखेका छन् । कतिपय ठाउँमा समाजसँग जुध्ने सामर्थ्य नहुँदा आफ्नो परिचय लुकाएर बाँच्नु परेको विवशता यो समुदायको