१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


प्रधानमन्त्री नेपालको इतिहासमै संसदमा निरीह बन्नुभयो : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले नेपालको इतिहासमै प्रधानमन्त्री पुष्पकमल दाहाल संसदमा निरीह भएको बताउनुभएको छ । सोमबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

नीति तथा कार्यक्रममा समस्या समाधानको ठोस प्रस्ताव छैन : योगेश भट्टराई

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले प्रश्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा मुलुकको समस्या समाधानको कुनै ठोस प्रस्ताव नभएको बताउनुभएको छ । शुक्रबार सरकारले प्रश्तुत

कोशी प्रदेशमा प्रचण्डपथ लागु हुन सक्दैन : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले अराजकता मच्चाएर राज्य सत्तालाई असफल बनाउने प्रचण्डपथ कोशी प्रदेशमा सफल नबन्ने बताउनुभएको छ । शुक्रबार पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गरी पार्टीले यस्तो

माधव नेपाललाई योगेश भट्टराईको प्रश्न– होसमा हुनुहुन्छ कि हुनुहुन्न ?

काठमाडौं । नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेबाट संसद विघटन हुँदैछ भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउनुभएको छ । बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा

नेपालले आणविक कानून बनाउदा परराष्ट्र सम्बन्ध र नीतिलाई ध्यान दिनुपर्छ: योगेश भट्टराई

काठमाडाैं । प्रतिनिधि सभाका सदस्य योगेश भट्टराईले नेपालले आणविक कानून बनाउँदा देशको परराष्ट्र सम्बन्ध र नीतिहरुलाई ध्यान दिएर बनाउनु पर्ने बताउनुभयो । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा भएको

नेम्वाङ र प्रधानमन्त्रीबीचको छलफल सकारात्मक : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेबाट राष्ट्रपति पदका उम्मेदवार सुवासचन्द्र नेम्वाङले लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति निर्वाचन नजिकिएसँगै उम्मेदवार नेम्वाङले आफूलाई राष्ट्रपतिमा सहयोग गर्न अध्यक्ष

राष्ट्रपतिले अर्थतन्त्र उकास्नुपर्नेमा जोड दिनुभयो : योगेश भट्टराई

काठमाडौं । नेकपा (एमाले)का सचिव तथा सांसद योगेशकुमार भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा गरेको सम्बोधनमार्फत अर्थतन्त्रलाई माथि उकास्नुपर्ने कुरामा जोड दिनुभएको बताउनुभएको छ । शुक्रबार संसदको दुवै सदनको बैठकपछि सञ्चारकर्मीहरुसँग

तोकिएको समयभित्रै राष्ट्रपतिको निर्वाचन हुनुपर्छ : योगेश भट्टराई

काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले तोकिएको समयभित्रै राष्ट्रपतिको निर्वाचन हुनुपर्ने बताउनुभएको छ । मंगलबार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उहाँले तोकिएको समयभित्रै राष्ट्रपतिको निर्वाचन हुनुपर्नेमा जोड दिनुभयो

जसपा चाँडै सरकारमा आउँछः योगेश भट्टराई

काठमाडाैं । नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी चाँडै सरकारमा आउने बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभा बाहिर सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै सचिव भट्टराईले जसपाको लागि

पुस २७ गते दिने बिदा देश एकीकरणका नायकको लागि हो : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले सरकारले पुस २७ गते दिने सार्वजनिक बिदा पृथ्वीनारायण शाह राजाको जन्म दिनको रुपमा नभइ नेपाल एकीकरण गर्ने नायकको सम्मान भएको बताउनुभएको छ ।