Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


यू–२३ भलिबल : लिग चरणको सबै खेल हारेपनि नेपाल सेमिफाइनलमा

काठमाडौं । २३ वर्षमुनिको सेन्ट्रल एसियन जोन अन्तराष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले समुह चरणका सबै तीन खेल हारेपनि सेमिफाइनल खेल्ने भएको छ । प्रतियोगितामा चार टोलीमात्रै सहभागि भएकोले नेपालले समुह