काठमाडौं । अर्जेन्टिनामा भएको फिफा यू–२० विश्वकप फुटबलको उपाधि उरुग्वेले जितेको छ । उरुग्वेले सोमबार बिहान भएको फाइनलमा इटलीलाई १–० ले पराजित गर्दै पहिलो पटक यू–२० विश्वकप जितेको हो ।