काठमाडाैं । १९ वर्षमुनिको राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधिको लागि सुदूरपश्चिम र लुम्बिनी प्रदेशले खेल्ने भएका छन् । आज मधेश प्रदेशलाई ५८ रनले हराउँदै लुम्बिनीले फाइनलमा सुदूरपश्चिमसँगको भेट पक्का गरेको