३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


यू–१९ राष्ट्रिय क्रिकेटमा लुम्बिनीको पहिलो जित, कर्णालीको दोस्रो हार

काठमाडाैं । यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले पहिलो जित निकालेको छ । टियु क्रिकेट मैदानमा आज शनिबार भएको खेलमा कर्णाली प्रदेशलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलो जित निकालेको