Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


यू-१९ महिला टी-२० विश्वकप छनोट : भुटानमाथि नेपालको कठिन जित

काठमाडौं । मध्यक्रमकी ब्याटर सानु राजवंशीले ३० रनको अविजित पारी खेलेपछि नेपालले आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा भुटानलाई ४ विकेटले पराजित गरेको छ । भुटानले दिएको