१६ मंसिर २०८०, शनिबार | Sat Dec 2 2023


मापदण्ड पूरा नगरे प्राधिकरणको बाँकी भुक्तानी रोक्ने यूरोपेली लगानी बैंकको चेतावनी

यूरोपेली लगानी बैंकले सामाजिक तथा वातावरणीय नीति पालना नगरेको भनि प्रभावित समुदायले बैंकमा उजुरी गरेका थिए । उजुरीउपर छानविनपछि २२ अप्रिलमा प्रतिवेदन निकाल्दै बैंकले, प्राधिकरणले सामाजिक तथा वातावरणीय मापदण्ड पालना