Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


अमेरिकाको यूएसएडका अधिकांश कार्यक्रम रद्द

एजेन्सी । अमेरिकाले यूएसएडका अधिकांश कार्यक्रम रद्द गरेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ६ हप्ता लामो समीक्षापछि ८३ प्रतिशत कार्यक्रम रद्द गरिएको जानकारी दिनुभएको छ । यूएसएडअन्तर्गत हाललाई ५