२८ बैशाख २०८२, आइतबार | Mon May 12 2025


च्याम्पियन्स लिग फुटबलको नक आउट चरणको खेल तालिका सार्वजनिक

काठमाडौं । युरोपियन क्लब फुटबलको सर्वोच्च प्रतियोगिता यूएफा च्याम्पियन्स लिग फुटबलको नक आउट चरणको खेल तालिका सार्वजनिक गरिएको छ । युएफाले गएराति निकालेको ‘ड्र’ अनुसार राउण्ड अफ सिक्सटिनमा साविक विजेता