यसैबिच, रुसी सेना ६४ किलोमिटरको दूरीमा रहेको युक्रेनको राजधानी कीवतर्फ अघि बढिरहेको छ । उनीहरूे साथमा अत्याधुनिक हतियार र विस्फोटक पदार्थसहितको बख्तरबन्द गाडीमा त्यसतर्फ बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सैन्य क्षतिबारे फेसबुकमा प्रकाशित विवरणमा अहिलेसम्म युक्रेन आक्रमणमा सम्मिलित ३५ सय भन्दा बढी रुसी सैनिकको मृत्यु भएको र झन्डै २०० जनालाई बन्दी बनाइएको दाबी गरिएको छ ।
‘बाहिर स्क्वायरमा निस्कनुहोस्, यो युद्धको अन्त्यको माग गर्नुहोस्, यो तपाईंको अधिकार हो, जब कीभमा बम खस्छ, यो युक्रेनमा मात्र होइन युरोपमा भइरहेको छ’ उनले भने, ‘जब क्षेप्यास्त्रहरूले हाम्रा मानिसहरूलाई मार्छन्,
ह्वाइट हाउसले रुसी सैन्य बल युद्धका लागि तयारी अवस्थामा रहेको बताउँदै हवाई बम आक्रमण सुरु हुनसक्ने भएकाले त्यहाँबाट निस्कन कठिन हुनसक्ने चेतावनी समेत दिएको छ ।
तर, ताइवान सरकारले भने ताइवान एक सार्वभौमसत्तासम्पन्न देश भएको भन्दै स्वतन्त्रताको घोषणा गर्न आवश्यक नरहेको बताउँदै आएको छ ।
अलकायदाले न्यूयोर्कस्थित जुम्ल्याहा भवनमा आक्रमण गरेपछि सन् २००१ मा ‘आतंकवादविरुद्धको युद्ध’का नाममा अफगानिस्तान छिरेको अमेरिका दुई दशकपछि घर फर्कँदै गर्दा पनि युद्ध विजेताका रुपमा फर्कन भने नसकेको विश्लेषण भइरहेको छ
आतंकवादविरुद्धको लडाईंमा आफूहरूलाई साथ दिने सबैलाई अफगानिस्तानबाट ननिकाल्दासम्म ब्रिटेन त्यहीँ रहिरहनुपर्ने नैतिक दायित्व हुने पनि उहाँले उल्लेख गर्नुभयो ।
उहाँले प्रतिनिधिमण्डल पूर्णतया आधिकारिक रहेको र तालिबानसँग वार्ता गर्ने जानकारी दिएका छन् । यसैबीच उच्च परिषद्का प्रमुख अब्दुल्लाले यस वार्ताले देशका विभिन्न भागमा सुरक्षा बल र तालिबानबीच चलिरहेको हिंसा रोकिन
बगलान र कुद्रुज प्रान्तमा भएको दुई आक्रमणमा ठूलो संख्यामा तालिबान लडाकु मारिएका छन् । तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदले एक विज्ञप्ति जारी गर्दै अमेरिकी आक्रमणको निन्दा गरेको छ ।
एजेन्सी । क्राइमिया नजिकको ‘ब्ल्याक सि’ मा रुस र बेलायतका जलसेनाबिच तनाव पैदा भएको छ । बेलायतको युद्धपोत ‘एच.एम.एस डिफेन्डर’ हिजो क्राईमिया नजिकको सागरमा प्रवेश गरेपछि रुसी लडाकु विमान र