२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


युक्रेनमा पुनर्निर्माणका लागि ४ सय ११ अर्ब डलर खर्च लाग्ने

एजेन्सी । रुसी आक्रमणबाट ध्वस्त भएको युक्रेनमा पुनर्निर्माणका लागि ४ सय ११ अर्ब डलर खर्च लाग्ने अनुमान विश्व बैंकले गरेको छ । युद्धबाट भत्किएका भग्नावशेषहरु हटाउन मात्रै ५ अर्ब डलर