Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


पहिरोका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा तीन दिनदेखि यातायात ठप्प

काडमाडौं । लगातारको वर्षाका कारण सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा तीन दिनदेखि यातायात ठप्प भएको छ । यातायात ठप्प हुँदा विरामीहरुलाई अस्पताल पुर्याउन समेत मुश्किल भएको छ । सुदूरपश्चिमका ७ वटा पहाडी