Logo ३ कार्तिक २०८२, सोमबार | Mon Oct 20 2025


इलाममा यातायात अनुगमनमा कडाइ, दर्जन सवारी साधनलाई कारबाही

इलाम । मेची राजमार्गको इलाम खण्डमा यातायात अनुगमनमा कडाई गरीएको छ । सरकारले तोकेको मापदण्ड पालना नभएको गुनासो बढेपछि यातायात व्यवस्था कार्यालय, जिल्ला ट्राफिक प्रहरी र नगरपालिकाको संयुक्त टोलिले अनुगमनमा