Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


स्पेनिस लिगमा रियल म्याड्रिड विजयी

काठमाडौं । स्पेनिस लिग फुटबलमा आइतबार राति रियल म्याड्रिडले सेभियालाई ३–२ ले हराएको छ । सेभियाको मैदानमा भएको खेलमा घरेलु टोलीका इभाँ राकिटिच र एरिक लामेलाले सुरुवाती दुई गोल गरेका