म्याग्दी । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । बिहीबार साँझदेखि भएको अविरल वर्षाका कारण पहिरो जाँदा घर पुरिएर दम्पत्तिको मृत्यु भएको प्रहरीले
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ घारमा हाइभोल्टेज करेन्ट प्रवाहका कारण विद्युत सर्ट भएर ६० घरमा क्षति पुगेको छ । पाँच जना घाइते भएका छन् । अन्नपूर्ण गाउँपालिका– ६ घारका
म्याग्दी । म्याग्दीमोेको सामुदायिक वनमा लागेको डढेलो चार दिन बितिसक्दा पनि नियन्त्रणमा आएन । म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँटको बगरफाँट सामुदायिक वनमा गत मंगलबारदेखि लागेको डढेलो नियन्त्रणमा आउन नसकेको हो
म्याग्दी । कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाअन्तर्गत बेनी–गलेश्वर सडक खण्डको कालोपत्रे पाँच महिना नबित्दै उप्किएको छ । कालोपत्र उप्किएपछि सडकमा खाल्डाखुल्डी भएको छ । म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलदेखि वडा नम्बर
म्याग्दी । वसन्त ऋतुको सुरुआतसँगै हिमाली जिल्ला म्याग्दीको उच्च तथा मध्य लेकाली क्षेत्रका वनपाखा लालीगुराँसले रंगिएपछि पर्यटकहरु रमाउन थालेका छन् । लालीगुराँसको छेकोबाट सेता हिमालहरु हेर्दै रमाउन पर्यटकहरु लेकाली क्षेत्रमा
काठमाडौं । म्याग्दीमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, नेपानेमा जीप दुर्घटना भएको हो । गाउँपालिकाको केन्द्र पोखरेबगरबाट पाउद्वार जाँदै गरेको ग१ज ७६५३ नम्बरको जीप
काठमाडौं । म्याग्दीको सदरमुकाम बेनी बजारमा बिहीबार साँझ धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या गरिएको छ । बेनी नगरपालिका–८ पिपलचोक निवासी रघुगङ्गा गाँउपालिका–१ बेगका २२ वर्षीय सुशील गर्बुजाको हत्या
म्याग्दी । राउण्ड अन्नपूर्णको प्रमुख पर्यटकीय स्थल मानिएको म्याग्दीको घोडेपानी र पुनहिलमा पछिल्ला चार महिनामा १२ हजारभन्दा बढी विदेशी पर्यटकहरु भित्रिएका छन् । गत साउनदेखि मंसिरको पहिलो सातासम्म घोडेपानी र
म्याग्दी । रोजगारी र उच्च शिक्षा हासिल गर्न विदेशिने युवाहरुको संख्या दिनदिनै बढ्दै गइरहेको छ । हरेक दिन युवाहरुले देश छोड्ने क्रम बढ्दै जाँदा म्याग्दीको मालिका गाउँपालिका वडा नं १
काठमाडौं । म्याग्दीको सदरमुकाम बेनीमा परम्परागत बर्खेनाच देखाउन सु भएको छ । बेनीका नेवार समुदायमा घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालिका तिजसम्म बर्खेनाच देखाउने परम्परा रहेको छ । यस वर्ष लाखे, घोडा, गोरु,