२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


म्याग्दी नदी नियन्त्रणको काम अझै सुरू भएन, ७ बस्ती उच्च जोखिममा

म्याग्दी । म्याग्दी नदी कटानका कारण उच्च जोखिममा रहेका पश्चिम म्याग्दीका ७ स्थानमा नियन्त्रणको काम अझै सुरु हुन सकेकाे छैन । जसका कारण यस क्षेत्रका स्थानीय वासीन्दाहरु चिन्तित भएका हुन्