Logo २९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026


फोर्ब्स म्यागेजिनको सूचीमा पाँच नेपाली

सूचीकृत नेपालीहरूमा २९ वर्षीय सुजित पाठक इनग्रेल नेपालका सह–संस्थापक हुनुहुन्छ भने सुमित दाहाल ब्रह्माण्डको उत्पत्ति र विकासको अध्ययनका लागि टेलिस्कोपहरू निर्माण गरिरहनुभएको छ ।