Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


मनाइयो मौसम दिवस, विपद् पूर्वसूचना प्रणालीमा लगानी गर्न विज्ञको जोड

नेपाल लगायत विश्वभर नै जलवायुजन्य विपद्का घटनाहरू बढिरहेका छन् । प्रत्येक दिन १ सय १५ जनाले जलवायुजन्य विपद्बाट ज्यान गुमाइरहेका छन् । विगत ५० वर्षमा विश्वभरका २० लाख मानिसले जलवायुजन्य