Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


पश्चिमी वायुको प्रभावले केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाकाे सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली