Logo २० माघ २०८२, मंगलबार | Wed Feb 4 2026


अफगानिस्तानका ब्याट्सम्यान साहजादले चितवनबाट ईपीएल खेल्ने

चितवनबाट पाकिस्तानका अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी डानिश अजिजले समेत खेल्ने छन् । चितवनको कप्तानी नेपाली राष्ट्रिय टिमका अलराउण्डर सोमपाल कामीले गर्ने छन् ।