२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


आफ्नै देशमा उच्च शिक्षा अध्ययन गर्न विद्यार्थीलाई मन्त्री खानकाे आग्रह

काठमाडौं । खानेपानी मन्त्री मोहम्मद अब्दुल खानले विद्यार्थीहरूलाई आफ्नै देशमा उच्च शिक्षा अध्ययन गर्न आग्रह गर्नुभएको छ । शनिबार ओम एजुकेशन एकेडेमीको २५ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्ताे