Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


ट्यांकर पार्किङले बढ्यो दुर्घटनाको जोखिम

काठमाडौं, असोज २८ । निर्माणाधिन मोहना–अत्तरिया सडकको चटकपुर क्षेत्रमा अव्यवस्थित ट्यांकर पार्किङले जोखिम बढाएको छ । ६ लेन सडकको चटकपुर क्षेत्रमा सडक कब्जा गरेर लस्करै पार्किङमा राखिएका ट्यांकरले दुर्घटनाको जोखिम