१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


मैलुङ स्याफ्रुबेंसी सडक निर्माण कार्य अलपत्र

काठमाडौं । मैलुङ-स्याफ्रुबेँसी खण्डको राजमार्गको सडक निर्माण र सुधार अन्तर्गतका काम लामो समयदेखि रोकिएको छ । निर्माण सुधार कामको जिम्मा लिने भारत सिद्विसाही जेभी कन्स्ट्रक्सले करिब १९ किलोमिटर राजमार्ग अन्तर्गत