Logo २७ फाल्गुन २०८२, बुधबार | Thu Mar 12 2026


नेपाली कांग्रेसकी नेतृ मैयादेवी श्रेष्ठको निधन

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवं समाजसेवी मैयादेवी श्रेष्ठको ९२ वर्षको उमेरमा शनिबार राति निधन भएको छ । लामो समयदेखि अस्वस्थ हुनुभएकी श्रेष्ठको चितवनको भरतपुर अस्पतालमा निधन भएको हो ।