काठमाडौं । इंग्लीश फुटबल क्लब म्यान्चेस्टर युनाइटेडले चेल्सीका खेलाडी मेसन माउन्टलाई टोलीमा अनुबन्ध गर्ने भएको छ । इंग्लीश राष्ट्रिय टोलीका नियमित सदस्य माउन्टलाई भित्र्याउन म्यान्चेस्टर युनाइटेडले चेल्सीसँग सहमति गरेको छ