Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


सोमबारदेखि स्वयम्भूमा एक महिने मेला लाग्ने

काठमाडौँ । स्वयम्भूमा सोमबारदेखि एक महिनासम्म जारी रहने मेला लाग्ने भएको छ । मेला व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले जनाएको छ । महासमितिले विश्वसम्पदा स्वयम्भू

आज बालाजुको बाइसधारामा मेला

काठमाडौँ । आज बालाजुको बाइसधारामा मेला लागेको छ । चैत शुक्ल पूर्णिमामा लाग्ने मेलामा स्नान गर्न भक्तजनको भीड लागेको छ । बाइसधारामा स्नान गरेमा मुक्तिनाथ तथा गोसाईंकुण्डमा स्नान गरे बराबरको

सिन्धुलीका महादेव स्थानहरुमा मेला

सिन्धुली । महाशिवरात्रि पर्वका अवसरमा सिन्धुलीको प्रमुख महादेवस्थानहरुमा श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ । हिन्दुहरुको महान पर्व महाशिवरात्रिका अवसरमा सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीस्थित कमलामाई नगरपालिका–४ सिद्धबाबा मन्दिरहरुमा आज विहानैदेखि मेला

फ्रान्समा नेपाली कला संस्कृति मेलाको आयोजना

दीपक चालिसे फ्रान्स । नेपाली सांस्कृतिक गृह फ्रान्सको आयोजनामा राजधानी पेरिसमा १८ औं नेपाली कला संस्कृति मेला आयोजना गरिएको छ ।उक्त मेलामा नेपालका बिभिन्न कला संकृति झल्किने कार्यक्रम प्रस्तुत गरिएको

पाल्पामा चिच्याएर वर माग्ने मेला लाग्दै

पाल्पा । मन्दिरमा पुगेर चिच्याएर वर माग्ने परम्परा सुन्दा झट्ट अनौठो लाग्दछ । आफूले मन्दिरमा मागेको वर भरसक अरुले थाहा नपाउन् भनेर मनभित्रैबाट वर मागिने गरिन्छ । पाल्पामा भने सबैले

फुड एण्ड बेभरेज मेला सुरु

काठमाडौं । राजधानीमा फुड एण्ड बेभरेज तथा आतिथ्य मेला सुरु भएको छ । हाउस अफ राजकर्णिकार एक्जिविसन एण्ड इभेन्ट्सको आयोजनामा राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी गृहमा सेन्चुरी फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी

गोसाइँकुण्ड मेला सुरु, करिब १५ हजार तीर्थयात्री आउने अनुमान

काठमाडौं । जनै पूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड मेला सुरु भएको छ । गोसाइँकुण्डमा मेला नागपञ्चमीदेखि जनैपूर्णिमासम्म लाग्ने गर्दछ । मेला भर्नका लागि तीर्थयात्री आउने क्रम सुरु भएको गोसाइँकुण्ड क्षेत्र विकास

पाँचपोखरीमा यस वर्ष मेला लाग्ने

काठमाडौं । सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा यस वर्ष जनैपूर्णिमाका अवसरमा एक हप्तासम्म मेला लाग्ने भएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोताङमा रहेको पाँचपोखरीमा कोरोना महामारीका कारण अघिल्लो दुई वर्ष मेला

पेरिसमा नेपाली सांस्कृतिक मेला (फोटोफिचर)

विदेशमा यस्ता मेलाको आयोजनाले विदेशमा रहने नयाँ पुस्तालाई कला संस्कृतिको ज्ञान दिन सकिनुका साथै विदेशीहरूमाझ देशको बारेमा बुझाउन सहज भएको सहभागीको भनाइ छ ।

मेला, महोत्सवका कार्यक्रम स्थगित गर्न कास्की प्रशासनको अपिल

पोखरा, पुस २७ । जिल्ला प्रशासन कार्यालय कास्कीले कोभिडको संक्रमण बढेको भन्दै स्थानीय स्तरमा भइरहेका मेला, महोत्सवलगायतका कार्यक्रम स्थगित गर्न अपिल गरेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले