Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


मेलम्ची बाँध भत्केर बेपत्ताको उद्धारमा गएको र्‍याफ्टिङ बोट दुर्घटना

काठमाडौं । मेलम्ची खानेपानीको अस्थायी बाँध भत्केर बगाउँदा बेपत्ता भएका चालकको उद्धारका लागि गएको सशस्त्र प्रहरी टोली सवार र्‍याफ्टिङ बोट मेलम्ची नगरपालिका– ११ इन्द्रावती नदीमा दुर्घटना हुँदा सात जना बेपत्ता