रौतहट । रौतहटको बौधिमाई नगरपालिकाका नगर प्रमुख प्रदीपकुमार यादवमाथि विद्यार्थीहरुले आक्रमणको प्रयास गरेका छन् । शैक्षिक भ्रमणका लागि बजेट नदिएको भन्दै नगर प्रमुख यादवमाथि विद्यार्थीहरुले आक्रमणको प्रयास गरेका हुन् ।
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौंका मेयरहरुले नक्शा पास नभएका संरचनाहरुमा डोजर आतंक मच्चाए उपत्यका बस्न लायकको नरहने बताउनुभएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता
काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन साहको नेतृत्वमा न्यूरोडको काठमाडौं मल र खिचापोखरीको आरबी कम्प्लेक्स अगाडिको संरचना भत्काइसके पछि रञ्जना गल्लीभित्र बनेको भवनहरु पनि भत्काउन सुरु गरेको छ । उक्त
मंगलबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले अस्पताल पुगेर महानगरपालिका र अस्पतालका प्राविधिक राखेर प्राविधिकहरूको सुझावअनुसार ३० देखि ३५ दिनमा संरचना व्यवस्थान गर्नुपर्ने बताउनुभयो ।
आफू मेयर भएको चालीस दिनमात्र भएको बताउँदै उहाँले महानगरसँग ठूलो बजेट नहुँदा अहिलेसम्म सम्झनायोग्य काम गर्न नसकेको बताउनुभयो । केहि दिनमै देखिनेगरी काम हुने उहाँको दाबी छ ।
शनिबार दिउँसो फेसबुकमा लेख्दै आफ्नो तलबबाट यम बुद्धको शालिक बनाउने बताउनुभएको हो ।
काठमाडौं । अछामको पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउने पक्राउ परेकी छिन् । चलाउनेलाई १५ वर्षीय विनोद शाहीको मृत्यु प्रकरणका अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो । गत ३० वैशाखको
पटक-पटक खोलानाला अतिक्रमण हटाउने अभियान थालिए पनि सार्थकता पाउन सकेको थिएन । २०७४ सालको निर्वाचनमा मेयरमा विजयी भएका नृपबहादुर वडकाे पहिलो निर्णय नै अतिक्रमण हटाउने थियाे । तर, त्याे कागजमै
प्रधानमन्त्री देउवाले आज प्रमुख साहलाई आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएर फोहर व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न नेपाल सरकारको साथ रहेको बताउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
मेयरमा निर्वाचित भएपछि आयोजित चुनावी सभामा आचार्यले आयोगको बदनियतका कारण स्थानीय तह निर्वाचनमा ठूलो संख्यामा मत बदर भएको र प्रमुख निर्वाचन आयुक्त थपलिया संवैधानिक निकायको मर्यादामा नबसेकै कारण ५० प्रतिशत