Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


मेयर कप टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि खलंगालाई

बैतडी, फागुन २५ । बैतडीको दशरथचन्द नगरपालिकामा सम्पन्न चौथो संस्करणको मेयर कप टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि वडा नं ४ खलंगाले हात पारेको छ । फाइनल भिडन्तमा खलंगाले वडा नं