Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


अष्टेलियामा एकै दिन कोरोनाबाट १९ जनाको मृृत्यु

काठमाडौं, साउन २६ । अस्ट्रेलियामा सोमबार एकै दिन कोरोनाबाट १९ जनाको मृत्यु भएको छ । महामारीबाट सबैभन्दा बढी प्रभावित भिक्टोरिया राज्यमा सोमबार एकै दिन १९ जनाको ज्यान गएको हो ।