चितवन, फागुन ५ । चितवनको माडी इन्द्रबस्तीमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा माडी– ८ इन्द्रबस्तीका २२ वर्षीय मनोज सुनारको मृत्यु भएको हो । ट्याक्टरले च्यापिएर
चितवन । ट्रकले ठक्करबाट हरिणको मृत्यु भएपछि चितवन प्रहरीले चालकलाई पक्राउ गरेको छ । पूर्व–पश्चिम लोकमार्ग सडकको रत्ननगर नगरपालिका–९ सिचाईंगेट अगाडी ट्रकले हरिणलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता
एजेन्सी । भारतको मध्यप्रदेशमा ५४ यात्रु बोकेको बस दुर्घटना हुँदा ४२ जनाको शव भेटिएको छ । बस सिधी भन्ने ठाउँको बाणसागर नदीमा खसेको हो । मृतकमध्ये १२ जना विद्यार्थी थिए
बागलुङ । काठेखोला गाउँपालिका–२ भीमापोखरामा कोदालो, ढुङ्गा र चिर्पट प्रहारबाट एकजनाको मृत्यु भएको छ । छ जना घाइते भएका छन् । मानसिक अवस्था ठिक नभएका सोम बहादुर किसानको आक्रमणबाट स्थानीय
कैलाली, फागुन २ । कैलालीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका ५ स्थित अन्डैयामा पाटे बाघको आक्रमणबाट २६ बर्सिया कला धामीको मृत्यु भएको जिल्ला प्रहरी
संखुवासभा । खाँदबारी–किमांथान्का सडक खण्डमा भारतीय नम्बर प्लेटको टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । एकजना घाइते भएकी छन् । मृत्यु हुनेमा मकालु–३ हेदाङनाका ४२ वर्षीय खड्गबहादुर राई रहेको प्रहरीले
बर्दिया । बर्दियामा भएको टेम्पो दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टेम्पो चालक राजापुर नगरपालिका ४ दलैका भागिराम चौधरी रहेका छन् । कैलालीको टिकापुरवाट आउने क्रममा
धादिङ, माघ २९ । पृथ्वी राजमार्गको धादिङ खण्ड अन्तरर्गत खानी खोलामा मोटर साइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको छ । मृत्यु हुने मध्ये एक जनाको नाम डा.
पर्वत । पर्वतको जलजलामा गाउँपालिकाका एक युवकले श्रीमतीको हत्या गरी प्रहरी चौकीमा गएर आत्मसमर्पण गरेका छन् । जलजला–४लुङ्दी देवीस्थान घर भएका ३४ वर्षीय रामबहादुर नेपालीले ३५ वर्षीया श्रीमती सन्तु ‘दर्लामी’को
एजेन्सी । ऋषि कपूरका भाइ तथा कलाकार राजीव कपूरको निधन भएको छ । ५८ वर्षीय राजीवको मंगलबार दिउँसो हृद्यघातका कारण इनलक्स अस्पतालमा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । राजीव