Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


पाँच घन्टाको अन्तरालमा ४ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । लुम्बिनी प्रदेशमा ४ जना कोरोना संक्रतिको ज्यान गएको छ । गएराति करिब ५ घन्टाको अन्तरालमा ४ जनाको ज्यान गएको हो। रुपन्देहीको मायादेवी गाउँपालिका ५ की ६५ वर्षीया महिलाको

भारतको रायपुरमा कोरोना अस्पतालमा आगलागी, ५ जनाको मृत्यु

एजेन्सी । भारतको छत्तिसगढ राज्यको राजधानी रायपुरमा एक अस्पतालमा आगलागी हुँदा ५ जनाको मृत्यु भएको छ । आगलागीमा मृत्यु हुनेमा ४ जना कोरोना संक्रमित छन् । रायपुरको पचेडी नाका छेउमा

कोरोनाबाट मृत्यु हुनेको संख्या ३० लाख नाघ्यो, दुई महिनामा झन्डै थपिए दोब्बर संक्रमित

डब्ल्यूएचओ प्रमुख डा टेड्रोस अडानोम गेबेरियससले शुक्रबारमात्रै संक्रमितको संख्या र मृत्युदर बृद्धि भइरहेको प्रति चिन्ता व्यक्त गर्नुभएको थियो ।

आँगनमा असिना खेलाइरहेका बालकको चट्याङ लागेर मृत्यु

मालारानी गाउँपालिका–३ का भरत चौहानका ९ वर्षीय छोरा सौरभ चौहानको चट्याङ लागेर मृत्यु भएको वडाअध्यक्ष शेभाखर खनालले जानकारी दिनुभयो ।

देशभर थप ८ सय ३९ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २ सय २६ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर संक्रमणमुक्त हुनेको संख्या २ लाख ७५ हजार ३८ पुगेको छ ।

भारतमा कोरोनाको रेकर्ड : एकैदिन २ लाख ३३ हजा संक्रमित, १३ सयको मृत्यु

विश्वको कुल संक्रमित संख्याको आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या एक करोड ४५ लाख २१ हजार ६८३ पुगेको छ

कोहलपुरमा भएको दुर्घटनाका पाँचै मृतकका सनाखत

दुर्घटनामा एक जनाको घटनास्थलमै र अन्य ४ जनाको उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बर्दियामा एक बिद्यार्थीको संकास्पद मृत्यु

बर्दिया । बर्दियामा एक बिद्यार्थीको संकास्पद मृत्यु भएको छ । त्रिभुवन माबि सुर्यपटुवामा कक्षा ६ मा अध्ययनरत मधुबन नगरपालिका १ लालझाडिका १२ बर्सिय विद्यार्थीको शुक्रबार बिहान मृत्यु भएको हो ।

धनगढीमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

कैलाली । कञ्चनपुरको वेदकोट नगरपालिकाका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । धनगढीस्थित सेती प्रादेशीक अस्पतालको अस्थायी कोरोना अस्पतालमा वेदकोट नगरपालिका–१० का ८१ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो

बाँकेको कोहलपुरमा बस र टिपर ठोक्किदां ५ जनाको मृत्यु, ३७ जना घाइते

काठमाडौं । बाँकेको कोहलपुरमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बसमा सवार ३७ यात्रु घाइते भएका छन् । सुर्खेतको वीरेन्द्रनगरबाट धरानका लागि छुटेको मे १ ख ३३४७