काठमाडौं । गृह मन्त्रालयले हिरासतभित्र भएका मृत्युका घटनाबारे अनुसन्धान गर्न सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । कारागारमा र प्रहरी हिरासतमा रहेका व्यक्तिको मृत्यु प्रकरणमा सत्यतथ्य छानबिन
काठमाडौं, असोज ३१ । कैलालीमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । टीकापुर नगरपालिका–२ विकास टोलमा से ६ प १९३१ नम्बरको मोटरसाइकल दुर्घटना हँदा चालकसहित
बर्दिया, असोज २७ । बर्दियामा बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । बाँसगढी नगरपालिका– ८ का १३ वर्षीय गणेश परियारको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मोतिपुरले जनाएको छ
मृतकको शव पोखरा ल्याउने तयारी भइरहेको छ । सात जनाको सनाखत हुन बाँकी छ ।
एक हप्तादेखि ७ सय ५ जना झाडापखालाका बिरामी शिवराज अस्पताल बहादुरगञ्जमा उपचार गराइरहेका छन् ।
प्रदर्शनकारीले पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध पारेका छन् । उनीहरूले प्रहरीले सुनियोजित रूपमा थुनामा रहेका व्यक्तिको ‘हत्या गरेको’ आरोप लगाएका छन् ।
क्रसर उद्योगबाट काम गरेर घर फर्कने क्रममा शनिबार राति दहितलाई हात्तीले आक्रमण गरेको घिमिरले बताउनुभयो ।
यस्तै मन्त्रालयका अनुसार शनिबार संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार २ सय २१ पुगेको छ ।
उपत्यकापछि झापा ,मोरङ, सुनसरी र कास्की जिल्लामा बढी संक्रमित भेटिएका छन् । यस अवधिमा ८ सय ९१ जना संक्रमण मुक्त भएका छन् ।
इन्जेक्सन लगाए लगत्तै तीन वर्षिया बालिका कृष्टिना थाम्सुहाङको निधन भएपछि मृतकका आफन्तले छानबिनको माग गर्दै अस्पतालबाहिर आन्दोलन गरेका हुन् ।