सर्लाही । सर्लाही जिल्लाको बलरा नगरपालिका–१, हथियौलमा शनिबार चट्याङ लागेर १ किसानको मृत्यु भएको छ । शनिबार दिउँसो साढे १ बजे झरीसँगै परेको चट्याङ लागेर भैँसी चराइरहेका हथियौलका ४५ वर्षीय
काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बौदिकाली गाउँपालिका–६ मा जङ्गली च्याउ खाँदा दुई जनाको मृत्यु भएको छ । बौदिकाली–६ माझडाँडाका ९९ वर्षीया लिला आले र ६६ वर्षीया उमाकुमारी आलेको जङ्गली
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा डेंगीको संक्रमणका कारण मृत्यु हुनेको संख्या सात पुगेको छ । मृत्यु हुनेमा चार महिला र तीन पुरुष रहेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले
सर्लाही । सर्लाहीमा भएको मोटरसाईकल दुर्घटनामा राष्ट्रिय अनुसन्धान विभागका इन्सपेक्टरको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका–९, खोरिया टोलमा मोटरसाइकल दुर्घटनामा परेर मंगलबार राति २९ वर्षीय इन्स्पेक्टर वसन्त साहको मृत्यु भएको
एजेन्सी । इटालीमा तेज गतिमा आएको आँधीका र भीषण वर्षाका कारण ४ जनाको मृत्यु भएको छ भने जनजीवन प्रभावित भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आँधीले ठूल्ठूला रुख ढाल्दा
एजेन्सी । स्वीट्जरल्याण्डमा तेज गतीमा आएको तुफानमा परि १ जनाको मृत्यु भएको छ । तुफानका कारण ५० भन्दा बढी घरहरु भत्केका छन् । प्रतिघण्टा १ सय ३५ माइलको बेगमा आएको
कैलाली । कैलाली कारागारका एक जना कैदीको मृत्यु भएको छ । चोरी मुद्दामा कैद भुक्तान गरिरहेका बैतडीको दोगदाकेदार गाउँपालिका–५ का २८ वर्षीय सरोज विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौं । चितवनमा गत आर्थिक वर्षमा जङ्गली जनावरको आक्रमणबाट १२ जनाको मृत्यु भएको छ । बाघको आक्रमणबाट ५ जना र गैँडाको आक्रमणबाट ५ जनाको मृत्यु भएको हो भने २ जनाको
काठमाडौं । बैतडी पुर्चाैडी नगरपालिका–२ को भैरु टोलमा पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा २५ वर्षीया अञ्जु जागरी र उनका छोरा ५ वर्षीय रिजन रहेको
एजेन्सी । क्यामरुनमा एउटा भवन भत्किंदा १२ जनाको मृत्यु भएको छ । उक्त घटनामा १५ भन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । घाइते मध्ये तीन बालबालिकाको अवस्था