Logo ६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026


पेट्रोलियम पदार्थको मूल्य घट्दैन : आयल निगम

यस्तै, इण्डियन आयल कर्पोरेशन (आइओसी)सँग तेल किन्दा बक्यौताका रूपमा रहेको २३ अर्ब रूपैयाँसमेत बुझाउनुपर्ने स्थिति रहेको निगमको भनाइ छ ।

भारतबाट १६ रूपैयाँसम्म घटेर आयो इन्धनको मूल्य, अब घट्ला त ?

मूल्य घटेर आएपछि अब समग्रमा निगमको पाक्षिक नोक्सानी करिब ७५ करोडमा झर्ने भएको छ । योसँगै लामो समयपछि पेट्रोलको बिक्रीमा निगम नाफामा गएको छ ।

तेह्रथुम र धनकुटामा बन्दाले मूल्य पाएपछि कृषक खुशी

तेह्रथुम । तेह्रथुम र धनकुटामा बन्दाले राम्रो मूल्य पाएपछि कृषक खुशी भएका छन् । गत वर्ष ५ रुपैयाँमा बिक्री भएको बन्दा अहिले २५ रुपैयाँसम्म बिक्री हुन थालेको हाे । श्रम

सरकारले बढायो इन्धनको मूल्य

निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल/मटितेलमा प्रतिलिटर ९/९ रुपैयाँ र हवाई इन्धन आन्तरिकतर्फ ५ रुपैयाँ बढाएको छ ।

नेपालमा इन्धनको मूल्य दक्षिण एसियाकै उच्च

आइतबारबाट आयल निगमले डिजेल र पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । यसको प्रत्यक्ष मारबाट नागरिक हैरान भएका छन् । हप्तैपिच्छे बढ्दै गएको इन्धन मूल्यको प्रभाव मध्यम वर्गीय परिवारको हातमुख जोर्ने

आईओसीले बढाए पठायो इन्धनको मूल्य, पेट्रोलमा ६ रुपैयाँ बढी

निगमका प्रवक्ता बिनितमणी उपाध्यायका अनुसार पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा, डिजेलमा प्रतिलिटर १९ रुपैयाँ ३० पैसा र हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँ ९१ पैसा बढेर आएको छ ।

सरकारले फेरि बढायो इन्धनको मूल्य

बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ तथा डिजेल र मट्टितेलमा १२–१२ रुपैयाँ बढाइएको नेपाल आयल निगमले जनाएको छ ।

भारतले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची, पेट्रोलकाे मूल्य ४ रुपैयाँ घट्यो

पेट्रोलको मूल्य घटे पनि डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँ २ पैसा र हवाई इन्धनमा प्रतिलिटर ०.३८ पैसा बढेको निगमका सहायक प्रवक्ता पुस्कर कार्कीले जानकारी दिनुभयो ।

भारतबाट घटेर आयो पेट्रोलको मूल्य (विज्ञप्तिसहित)

निगमका अनुसार शुक्रबार भारतले डिजेलमा २ पैसा, मट्टितेलमा २२ रुपैयाँ १९ पैसा र हवाई इन्धनमा ४ रुपैयाँ २३ पैसा बढाएर पठाएको हो ।

भारतले लिटरमै १६ रुपैयाँ बढाएर पठायो पेट्रोलको मूल्य

नेपाल आयल निगमका अनुसार भारतबाट बुधबार प्राप्त मूल्यअनुसार पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ३७ पैसा, डिजेल २४ रुपैयाँ ४९ पैसा र हवाई इन्धन १८ रुपैयाँ ८९ पैसाले बढेर आएको हो ।