Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


मुस्लिम महिलाहरुलाई अभिभावक बिना हजमा जान दिइने सउदी अरबको निर्णय

एजेन्सी । सउदी अरबले यो बर्षदेखि मुश्लिम महिलाहरुलाई अभिभावक बिना हजमा जान अनुमति दिएको छ । यसअघि हज यात्रामा जान कुनै पनि महिलालाई अभिभावक बिना जान अनुमति दिईएको थिएन ।