मुख्य निर्वाचन अधिकृतको कार्यालय « Imagekhabar – Online News Portal of Nepal
२० माघ २०७९, शुक्रबार | Fri Feb 3 2023


पर्वतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडाैं । आगामी संघ तथा प्रदेशसभा निर्वाचनका लागि पर्वतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । पर्वत जिल्ला अदालत परिसरमा दशैंको छेको पारेर मुख्य निर्वाचन अधिकृतको कार्यालय शुभारम्भ गरिएको