Logo २९ श्रावण २०८३, शुक्रबार | Sat Aug 15 2026


एमसीसीको मुख्य कार्यकारी अधिकृतमा एलिस चयन

अमेरिकी सिनेटबाट उहाँलाई एमसीसीको (सीईओ) बनाउने प्रस्ताव सर्वसम्मत रुपमा पास भएको एमसीसीले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको हो ।