काठमाडौं । नेपाल मदिरा व्यवसायी महासंघको अध्यक्ष पदका उम्मेदवार मुकुन्द महर्जनले १७ औं महाधिवेशन बहिस्कार गर्नुभएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महर्जनले महासंघ विधान भन्दा बाहिर गएर सदस्यता