२९ आश्विन २०८१, मंगलबार | Tue Oct 15 2024


सेती प्रादेशिक अस्पतालमा मिर्गौला पीडितको उपचारमा समस्या

सेती प्रादेशिक अस्पतालको माथिल्लो तलामा निजी क्षेत्रको विरङ हेल्थ केयर सेन्टरले ठेक्कामा डायलासिस सेवा प्रदान गरिरहेको छ ।

मिर्गौला पीडितको पीडा नै पीडा

रगतको अभाव, हप्तामा न्यूनतम दुई पटक डायलासीस त्यसपछिको नियमित औषधि सेवन जस्ता प्रकृयाले एकातिर खर्चिलो हुने अर्कोतर्फ मिर्गौला ट्रान्सप्लान्ट सहज नहुनुले पीडा थपिँदै गएको छ ।