नवलपरासी । नवलपरासीको बर्दघाट–७ नेहा अक्वा इण्डष्ट्रिजले उत्पादन गर्दै आएको ‘नेहा अक्वा’ नामक मिनरल वाटरमा स्वास्थ्यका लागि हानिकारक ब्याक्टेरिया भेटिएको छ । बजारमा पठाइएको पानीमा अखाद्य वस्तु भेटिएपछि नगरपालिकाको टोलीले