१७ चैत्र २०७९, शुक्रबार | Fri Mar 31 2023


मिथिलाञ्चलमा आज होली मनाइँदै

काठमाडौं । जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा बुधबार होली पर्व मनाइँदै छ । पन्ध्र दिने मिथिला मध्यमा परिक्रमा समापनको भोलि पल्ट मिथिलाञ्चल क्षेत्रमा रंगहरुको पर्व होली मनाउने परम्परा रहेको छ । मंगलबार

मिथिलाञ्चलको मध्यमा परिक्रमा यात्रा आजदेखि सुरू

काठमाडौं । मिथिलाञ्चलको प्रसिद्ध धार्मिक यात्रा मध्यमा परिक्रमा साेमबारदेखि सुरु भएको छ । धनुषाको मिथिला बिहारी नगरपालिका कचुरीस्थित मठबाट भगवान श्रीरामको डोला निकालेसँगै पदयात्रा सुरु भएको हो । जनकपुरधामस्थित अग्निकुण्डबाट

मिथिलाञ्चलमा हलो र गोरुको पूजा गरिँदै

काठमाडौं । वसन्त पञ्चमीको अवसरमा बिहीबार मिथिलाञ्चलमा हलो र गोरुको पूजा गरिँदैछ । मिथिलाञ्चलमा बिहीबार कृषि कार्यको सुरुवात गर्ने दिन मानेर कृषकले बिहानै हलो र गोरुको पूजा गर्ने गर्दछन् ।

श्रीमानको लामो आयूको कामना गर्दै मिथिलाञ्चलमा वटसावित्री पर्व मनाइयो

जेठ कृष्ण चतुर्दशीका दिन चोखोनितो खाएर व्रत सङ्कल्प गरेपछि औंसीका दिन निराहार व्रत बसेर आफ्नो बस्ती नजिकको वटवृक्ष (वरको रुख) फेदमा व्रतालु मिथिलानीले सामूहिक रूपमा सावित्रीलाई सम्झँदै व्रह्मा, विष्णु र

आजदेखि मिथिलाञ्चलमा ‘जितिया पर्व’ शुरु

जलेश्वर । सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार शुरु भएको छ । व्रत बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ