कञ्चनपुर । भूमि सुधार तथा मालपोत कार्यालय कञ्चनपुरमा मिलेमतोको आधारमा काम हुने गरेको सेवाग्राहीले गुनासो गरेका छन् । कर्मचारीहरुले कार्यालय बाहिर रहेका लेखनदासहरुसँग मिलेर आर्थिक लेनदेनका आधारमा काम गर्ने गरेको