Logo २५ फाल्गुन २०८२, सोमबार | Tue Mar 10 2026


माया लुहारका हत्या आरोपमा फरार सशस्त्र प्रहरी जवान पक्राउ

काठमाडौं । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको हत्यामा संलग्न भएको आरोपमा सशस्त्र प्रहरीका जवान महेन्द्रनगरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवनाथ गाउँपालिका–४ का भरतराम कोली रहेको