Logo १२ माघ २०८२, सोमबार | Mon Jan 26 2026


अमेरिकामा आँधीकाका कारण १० लाख बढी मानिस प्रभावित

एजेन्सी । अमेरिकामा ठूलो शीतकालीन आँधीका कारण दक्षिण, मिड–एटलान्टिक र उत्तर–पूर्वी क्षेत्र नराम्ररी प्रभावित बनाएको छ । बरफ र हिउँका कारण १० लाख भन्दा बढी मानिस विद्युतविहीन भएका हुन् ।