मानवअधिकारवादी « Imagekhabar – Online News Portal of Nepal
२३ मंसिर २०७९, शुक्रबार | Fri Dec 9 2022


‘स्पष्ट समयसीमा तय गरेर संक्रमणकालीन न्याय टुंग्याउनुपर्छ’

उहाँले भन्नुभयो, ‘जहिलेसम्म नेपालमा न्याय दिन इन्कार गरिन्छ द्वन्द्वकालमा भएका अन्तर्राष्ट्रिय अपराधका आरोपित पीडकहरूविरूद्ध विश्वव्यापी क्षेत्राधिकारअन्तर्गत बाह्य मुलुकमा अभियोजन हुने संभावना रहिरहनेछ ।’

तीन अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाले भने–नेपालको न्यायालय चरम संकटमा

एमनेष्टी इन्टरनेशनल, कमिसन अफ जुरिस्ट्स् र ह्युमान राइट्स वाचले संयुक्त वक्तव्य जारी गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लागेका आरोपहरुबारे छानबिन गर्न पनि माग गरेका हुन् ।

मानवअधिकार दिवसका दिन मानवअधिकारवादीमाथि प्रहरी ज्यादती

काठमाडौं, मंसिर २५ । मानवअधिकार दिवसका दिन मानवअधिकारवादीमाथि प्रहरी ज्यादती गरिएको छ । बिहीबार काठमाडौंको माइतीघर मण्डलामा ७२औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा गरिएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो । मण्डलामा