Logo १७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026


जनकपुरमा मिथिला माध्यमिकी परिक्रमा सुरु

जनकपुरको मिथिला बिहारी मन्दिरबाट डोलासहित परिक्रमा सुरु गरिएको हो । १५ दिनसम्म चल्ने मध्यमा परिक्रमाका मिथिलामा वृहत्, मध्यमा र अन्तगृहसहित तीन वटा परिक्रमा हुनेछन् ।