Logo १ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025


‘कांग्रेस कार्यकर्ता भइसकेका माधव नेपालले कार्यकर्ता अल्मल्याउन मदन भण्डारीको बारेमा विज्ञप्ति निकाले’

सोमबार मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले माधवकुमार नेपाल नेपाली कांग्रेसको कार्यकर्ता भइसके पनि आफूपक्षीय केही कार्यकर्तालाई थामथुम पार्न मदन भण्डारीको विषयमा विज्ञप्ति निकालेको टिप्पणी गर्नुभयो ।

‘मलाई बहुला कुकुरले टोकेको छ र माधव नेपाललाई प्रधानमन्त्री प्रस्ताव गर्न ?’

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा बोल्दै ओलीले आफूले माधव नेपालजस्ता मानिसलाई प्रधानमन्त्रीको प्रस्ताव नगरेको बताउनुभयो ।

भ्याकेटमा जाने निर्णयले पार्टी एकता भंग गर्ने नियत स्पष्ट : माधव नेपाल

काठमाडौं, असार ७ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रूपमा हेरिएको बताउनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत

भ्याकेट निवेदनले नेपाल पक्ष सशंकित, पार्टी एक ढिक्का राख्न ओलीले नचाहेको प्राध्यापक श्रेष्ठको भनाइ

ओलीले आफ्नो अडान नछोड्ने र नेपाल–खनाल खेमा पनि उधारोमा सम्झौता नगर्ने अडानमा रहँदा एमालेहरू मिलेर जाने सम्भावना नदेखिएको श्रेष्ठको बुझाइ छ । ‘यदि पार्टी नै मिलाउने हो भने केपी ओलीले

बाढीपहिरो पीडितलाई तत्काल राहत देउ–नेकपा एमाले नेपाल पक्ष

काठमाडौं, असार ३ । नेकपा एमालेका माधव नेपाल पक्षका नेताहरुले बाढीपहिरो र डुबानबाट पीडित बनेका नागरिकलाई तत्काल उद्धार र राहत उपलब्ध गराउन माग गरेका छन् । नेपाल पक्षका १४ जना

देउवा, दाहाल र नेपालको प्रतिबद्धता, `ओली विरुद्ध शसक्त भएर लाग्छौं`

काठमाडौं । प्रधानमन्त्री केपी ओलीविरुद्ध बनेको गठबन्धनलाई थप प्रभावकारी बदाउँदै अघि बढ्ने विपक्षी दलका शिर्ष नेताहरुबीच सहमति भएको छ । हिजो साँझ एमालेका बरिष्ठ नेता माधबकुमारको निवास बालकोटमा भएको छलफलमा

ओलीको सनकले राज्य व्यवस्था र एमाले संकटमा, कम्युनिष्टप्रतिको जनविश्वास स्खलनको दिशामा

कर्णाली र सुदुरपश्चिम प्रदेश सरकारबाट माओवादीलाई धपाएर ओली समूहले सत्ताकब्जा गर्ने अवसर नपाएको हैन । तर, आफ्नै दलभित्र माधव समूह धातक बनेर निस्कँदा ओली समूह निरीह मात्र बनेन, शक्ति युद्धमा

कमरेड माधव नेपाललाई रैतीको चिट्ठी

प्रिय माधव नेपाल कमरेड  अभिवादन ! तपाई राजनीतिक जीवनको अत्यन्तै संक्रमणकालमा हुनुहुन्छ तर संक्रमणबाट पार पाउने तपाईंको बुता र हुतिमा यसरी खिया लाग्ला भन्ने मलाई लागेको थिएन । तपाईं कमजोर

विपक्षी गठबन्धनको आयु कति ?

अक्कल कुँवरकाठमाडौं, जेठ २५ । प्रतिनिधिसभा विघटनपछि जन्मिएको नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्ष र राष्टिय जनमोर्चा सम्मलित विपक्षीको गठबन्धन प्रदेशसम्मै

विपक्षी गठबन्धनको विज्ञप्तिमा माधव नेपालले हस्ताक्षर गरेको भन्दै सूर्य थापाको आपत्ति

काठमाडौं, जेठ १६ । नेकपा एमाले वरिष्ठ नेताको हैसियतमा विपक्षी गठबन्धनद्वारा जारी विज्ञप्तिमा हस्ताक्षर गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक सूर्य थापाले आपत्ति जनाउनुभएको छ । नेपाली कांग्रेससहित